Section 4
इजाजतपत्र नलिई प्रसारण गर्न नहुने

कसैले पनि यस ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्नु हुँदैन ।